29.3 C
Birgunj
9:19 AM | Wednesday, September 18th, 2024

Headlines

वडाध्यक्षको निधन

राजविराज — सप्तरी जिल्लाको डाकनेश्वरी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष हरिप्रसाद रायको निधन भएको छ ।
लामो समयदेखि पक्षघातबाट पीडित वडाध्यक्ष रायको शनिबार राति मृत्यु भएको हो । वडाध्यक्षको निधनपछि शोकमा पालिकाले आइतवार बिदा दिएको छ ।

सम्वन्धित समाचार

Leave a Comment