34.2 C
Birgunj
1:24 AM | Friday, May 17th, 2024

खेलकुद

Headlines

`वीरगन्ज गाेल्डकप फुटबल´को तयारी पुरा, नेपाल र भारतका चर्चित ८ क्लबले भाग लिने

मधेश आवाज
वीरगन्ज,१६कार्तिक : वीरगन्जमा शनिबारदेखि सुरु हुने मधेस प्रदेशकै सबै भन्दा बढी राशी पुरस्कार भएको `प्रथम वीरगन्ज गाेल्डकप फुटबल´ प्रतियोगिताकाे सम्पूर्ण तयारी पुरा भएकाे आयाेजकले जनाएको...
Headlines

१९ औं एसियाली खेलकुद : नेपाल क्वाटरफाइनलमा भारतसँग भिड्ने

मधेश आवाज
काठमाडौँ — १९ औं एसियाली खेलकुदको ट्वान्टी–२० क्रिकेटअन्तर्गत नेपालले भारतको सामना गर्ने भएको छ । नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने छ । नेपालले मंगलबार भारतसँ हाङचाउमा...
Headlines

प्रथम जगरनाथपुर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता -२०७९ प्रारम्भ ।

मधेश आवाज
बीरगंज, २८ प्रथम जगरनाथपुर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता -२०७९ को उदघाटन प्रमुख अतिथि गा पा अध्यक्ष श्री श्रीकान्त प्र यादव बाट समुदघाटन...
Headlines

कृष्ण फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप सुरु , उदघाटन खेलमा आयोजक परवानीपुर युथ क्लब विजयी

मधेश आवाज
वीरगन्ज,२७ फागुनकृष्ण फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ शनिबारदेखि सुरु भएको छ । परवानीपुर युथ क्लब वीरगञ्ज २१ परवानीपुरको आयोजनामा कृष्ण फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप प्रतियोगिता...
Headlines

कुवेत लाई २४३ रनले हराउँदै, नेपालकाे लगातार दाेस्राे जित ।

मधेश आवाज
शनिबार, फागुन १३, २०७९आईसीसी यू–१९ विश्वकप काठमाडौं । कप्तान देव खनाल र अर्जुन कुमालले शतक प्रहार गर्नुका साथै आकाश चन्दले ६ विकेट लिएपछि नेपालले शनिबार...
Headlines

खो खो खेल्न वीरगञ्ज महानगरको टोली भक्तपुर प्रस्थान

मधेश आवाज
वीरगञ्जभक्तपुर नगरपालिकाको आयोजनामा भोली देखि हुन लागेको अन्तर नगर पुरुष खो खो प्रतियोगितामा सहभागि हुन वीरगञ्ज महानगरपालिकाको टोली आज त्यस तर्फ प्रस्थान गरेको छ ।टोलीलाई...
Headlines

नारायणीमा क्रिकेट लिग सुरु, मेयर सिंहले गरे उद्घाटन

मधेश आवाज
वीरगञ्जपर्सा क्रिकेट संघको आयोजनामा आजदेखि वीरगञ्जको नारायणी रंगशालामा लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिताको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नुहुँदै खेल क्षेत्रको विकासका...
अन्तर्वार्ता

माघ २२ देखि पोखरामा ‘बिटी कप’

मधेश आवाज
नेपालअखबार, पोखरा । बुद्धटोल युवा क्लबले माघको तेस्रो साता १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको...
खेलकुद

हिसान फुटसल कास्की जिल्ला छनौटमा सेमिफाइनल समिकरण पुरा

मधेश आवाज
नेपालअखबार, पोखरा  ।हिसान गण्डकीको आयोजनामा पोखरामा प्रथम हिसान फुटसल प्रतियोगिताको कास्की छनौट प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । सेमिफाइनलमा करुणनीधि एजुकेसन फाउन्डेसन, सगरमाथा मावि,...
खेलकुद

 पोखरा म्याराथन सफल बनाउन महानगरले अपनत्व लिन्छ मेयर आचार्य

मधेश आवाज
नेपाल अखबार  पोखरा ।   पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले पोखरा म्याराथन सफल बनाउन पोखरा महानगरले अपनत्व लिने बताएका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता...