26.9 C
Birgunj
2:33 AM | Friday, September 20th, 2024

Headlines

Headlines

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने

मधेश आवाज
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।  कांग्रेस र एमालेले गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रधानमन्त्री...
Headlines

बार्षिक वजेट पुष्तिका पुनर्लेखनको माग गर्दै विपक्षी दलद्वारा मधेस प्रदेश सभा बैठक अवरोध

मधेश आवाज
वीरगन्ज । बार्षिक वजेट पुष्तिका पुनर्लेखनको माग गर्दै विपक्षी दलहरूले मधेस प्रदेश सभा बैठक अवरोध गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्न बोलाइएको...
Headlines

आयल निगमको नयाँ भण्डारण गृह निर्माण हुँदै

मधेश आवाज
१९ असार, भैरहवा । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया तीव्रगतिमा अघि बढाएको छ । ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा...
Headlines

एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने

मधेश आवाज
१९ असार, काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न...
Headlines

मुलुककाे निकासका लागी कांग्रेस र एमालेबीच सहमति : डा. शेखर कोइराला

मधेश आवाज
वीरगन्ज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र एमालेबिच भएको सहमतिले अब मुलुकले निकास पाउने दाबी गरेका छन् ।कोइरालाले कांग्रेस सधैँ सहमति,सहकार्य र...
समाचार

लुम्बिनीलाई बौद्ध दर्शन अध्ययन र ध्यानको केन्द्र बनाऔं : प्रधानमन्त्री दाहाल

मधेश आवाज
लुम्बिनी — प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनीलाई विश्वमै बौद्ध दर्शन अध्ययन र ध्यानको केन्द्र बनाउनुपर्ने बताएका छन् । बिहीबार बिहान बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित २५६८औं बुद्ध जयन्ती समारोहलाई...
Headlines

पर्सा बारा का सीमा नाका आजदेखि ४८ घण्टासम्म बन्द

मधेश आवाज
वीरगन्ज । भारतको बिहार राज्यको पश्चिमी चम्पारणसँग जोडिएका मधेस प्रदेशका सीमा नाका आजदेखि २ दिनसम्म बन्द रहने भएका छन् ।  पश्चिमी चम्पारणमा हुन लागेको लोकसभाको चुनावलाई...
Headlines

गण्डकी कांग्रेसको निर्णय सर्वोच्चले मुद्दा किनारा नलगाएसम्म प्रदेश सभा बैठकमा सहभागी नहुने

मधेश आवाज
प्रमुख विपक्षी नेपाली कांग्रेसले सर्वोच्चले मुद्दा किनारा नलगाएसम्म प्रदेश सभा बैठकमा सहभागी नहुने निर्णय गरेको छ। वैशाख २३ गते मुख्यमन्त्री खगराज अधिकारीले विश्वास मत लिँदा...
Headlines

फास्ट ट्र्याक’को लेनडाँडा सुरुङ छिचोलियो

मधेश आवाज
निजगढ— तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत लेनडाँडा सुरुङ शुक्रबार छिचोलिएको छ । काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ४३० मिटर लामो सुरुङ छिचोलिएको हो । त्यस्तै असारभित्र लेनडाँडा...
Headlines

कांग्रेसको अवरोधका बिच सदन चलाएरै छाड्ने एमाले अध्यक्ष अाेलीकाे दाबी

मधेश आवाज
वीरगन्ज । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समयसीमाभित्रै जसरी पनि सरकारले सदनबाटै बजेट ल्याउने बताएका छन् । वीरगन्जमा शुक्रबार नेकपा एमाले पर्साको...