माओवादी कर्णालीको निर्णय– विश्वासको मत लिए पछी राजीनामा र सत्ता हस्तान्तरण ।
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् । मंगलबार बसेको माओवादी कर्णाली प्रदेश संसदीय दलको बैठकले विश्वासको मत लिनुपर्ने निर्णय...