गण्डकी कांग्रेसको निर्णय सर्वोच्चले मुद्दा किनारा नलगाएसम्म प्रदेश सभा बैठकमा सहभागी नहुने
प्रमुख विपक्षी नेपाली कांग्रेसले सर्वोच्चले मुद्दा किनारा नलगाएसम्म प्रदेश सभा बैठकमा सहभागी नहुने निर्णय गरेको छ। वैशाख २३ गते मुख्यमन्त्री खगराज अधिकारीले विश्वास मत लिँदा...