काठमाडौँ । नवनियुक्त उद्योग,बाणिज्य तथा अापुर्ति मन्त्रालयमा मा मन्त्री रमेश रिजाल द्वारा पदभार ग्रहण।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री रिजालले पदबहाली गरेका हुन् ।
मन्त्री पद वहालीका लागि मन्त्रालय पुग्दा कर्मचारीहरुले स्वागत गरेका थिए ।पदभार ग्रहणका समयमा कर्मचारीहरूलाई निर्देशन दिने क्रममा निर्धक्कका साथ नियम कानुन भित्र बसि मुलुककाे खस्किंदाे उद्योग लाई उकास्न र अापुर्ति ब्यवस्था दुरुस्त राख्न मलाई सहयाेग गर्नु भनेकाे सरकार र मुलुकलाई सहयाेग गर्नुहाे, निर्धक्कका साथ मन्त्रालय र अाफ्नाे समस्याहरूलाई अाफु समक्ष राख्न सक्ने बताउनु भयाे ।