26.2 C
Birgunj
8:53 AM | Monday, May 13th, 2024

Headlines

त्रिविले हराएकाे उत्तरपुस्तिकाकाे परीक्षा १ वर्षपछि पुनः लिंदै ।

१५ चैत, काठमाडौं । दुईवटा विषयको उत्तरपुस्तिका हराएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एक वर्षपछि पुनः परीक्षा लिने भएको छ ।

स्नातक तह पहिलो वर्षको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत जनसंख्या तथा स्वास्थ्य, कोड नं ४२२ र शिक्षा संकायअन्तर्गत शिक्षाको आधार कोड नं ४१२ विषयको पुनः परीक्षा हुने भएको हो ।

यी दुई विषयको पुनः परीक्षा २१ चैतमा हुने विश्वविद्यालयले जनाएको छ । यी विषयको परीक्षा गत वैशाखमा भएको थियो ।

सम्वन्धित समाचार

Leave a Comment