13.8 C
Birgunj
7:11 AM | Tuesday, December 17th, 2024
Home Page 9
Headlines

मेयर सिंहको आह्वान : सबै मिलेर ग्रेटर वीरगन्जको अवधारणा साकार पारौँ

मधेश आवाज
वीरगनञ्ज,२८फागुनवीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले ग्रेटर वीरगञ्जको अवधारणालाई कार्यान्वयनमा ल्याउन यहाँका उद्योगी व्यपारीसँग आग्रह गर्नु भएको छ। आइतबार आयोजित वीरगञ्ज उद्योग वाणिज्य संघको ४७ औँ
Headlines

कृष्ण फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप सुरु , उदघाटन खेलमा आयोजक परवानीपुर युथ क्लब विजयी

मधेश आवाज
वीरगन्ज,२७ फागुनकृष्ण फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ शनिबारदेखि सुरु भएको छ । परवानीपुर युथ क्लब वीरगञ्ज २१ परवानीपुरको आयोजनामा कृष्ण फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप प्रतियोगिता
Headlines

राष्ट्रपतिमा रामचन्द्र पाैडेल निर्वाचित, देउवा द्वारा बधाई ।

मधेश आवाज
राष्ट्रपतिका लागि बिहीबार भएको निर्वाचनमा नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै रामचन्द्र पौडेल निर्वाचित भएका हुन्। पौडेलले ३३ हजार ८०२ मतभार पाएका छन्।उनले संघतर्फ १६
Headlines

राष्ट्रपति निर्वाचन ले मुलुक स्थायी दिशा तर्फ उन्मुख, फर्मुला मन्सुर

मधेश आवाज
राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयाेजन संयन्त्रले मधेश प्रदेशमा आयोजना गरेकाे अभिमुखिकरण कार्यक्रममा राष्ट्रपति निर्वाचन संविधान, संघीयता र गणतन्त्रको स्थायित्व र मुलुक स्थायी दिशा तर्फ
Uncategorized

समर्थन फिर्ता लिंदै मन्त्री पदबाट दाहाललाई बुझाए राजिनामा ।

मधेश आवाज
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष संयुक्त राजीनामा बुझाएका हुन्। एमालेको तर्फबाट सरकारमा आठ जना मन्त्री सहभागी थिए। सोमबार बिहान बसेको
Headlines

मुआब्जा माग गर्दै अलौंका स्थानीयले बुझाए ज्ञापन ।

मधेश आवाज
वीरगञ्जवीरगञ्ज महानगरपालिका वडा नम्बर २५ अलौंका स्थानीयले मुआब्जा माग गर्दै महानगरप्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् । सोमबार स्थानीयले मुआब्जा चलन चल्ति अनुसार पाउनुपर्ने दाबी गर्दै
Headlines

मेनरोड फराकिलो हुनुपर्ने स्थानीयको जनचाहना , सोमबार सर्वोच्चमा सुनवाइ ।

मधेश आवाज
बीरगन्ज । बीरगन्जको स्थानीय वासीन्दाहरुले बीरगन्जको मुख्य सडकको अतिक्रम हटाउनु पर्ने माग गरेका छन् । पथलैया देखि गण्डक सम्मको २५/ २५ मिटरको अतिक्रम हटीसके पनि
Headlines

सबैले आफ्नो ठाउँबाट खबरदारी गरौं सही र गलत भन्न सकौं :- महानगर प्रमुख सिंह ।

मधेश आवाज
वीरगञ्जवीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आफ्नो ठाउँबाट खबरदारी गरिरहन सबैलाई आग्रह गर्नु भएको छ । वीरगञ्जको लिंक रोडमा रहेको काभेरी एकेडेमीको ८ औं वार्षिकोत्सवको अवसरमा
Headlines

कुवेत लाई २४३ रनले हराउँदै, नेपालकाे लगातार दाेस्राे जित ।

मधेश आवाज
शनिबार, फागुन १३, २०७९आईसीसी यू–१९ विश्वकप काठमाडौं । कप्तान देव खनाल र अर्जुन कुमालले शतक प्रहार गर्नुका साथै आकाश चन्दले ६ विकेट लिएपछि नेपालले शनिबार
Headlines

राष्ट्रपति पदमा नेपाली कांग्रेसका रामचन्द्र पौडेलकाे उम्मेदवारी दर्ता

मधेश आवाज
काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेका छन । संसद सचिवालयका अनुसार प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ,