काठमाडौ,
आगामी २५ गते हुने राष्ट्रपतिकाे निर्वाचनमा पुर्व सभामुख द्वय बिच प्रतिस्पर्धा हुने भएकाेछ । अहिलेसम्म नेपाली काँग्रेस बाट वरिष्ठ नेता राम चन्द्र पाैडेल र नेकपा एमाले बाट सुवासचन्द्र नेम्वाङ, दुबैजना सफलता पुर्वक प्रतिनिधिसभा काे सभामुखकाे जिम्मेवारी सम्हाल्नु भएकाहुन ।
पाैडेल र नेम्वाङ दुवैजना वर्तमान प्रतिनिधिसभामा निर्वाचित सांंसद हुन् ।
पुर्व सभामुख द्वयकाे प्रतिस्पर्धामा एक पराजित भएतापनि सांसद पदभने नगुम्ने सम्वैधानिक व्यवस्था रहेकाे र निर्वाचित पश्चात् मात्र सांसद पदबाट राजिनामा दिए पुग्ने निर्वाचन अायाेगका प्रवक्ता शालिग्राम शर्मा पाैडेलले जानकारी गराउनु भयाे ।